कलंकीमा तीव्र गति लिएर अघि बढ्यो नेपालकै पहिलो ‘अन्डर पास’ रोड (भिडियोसहित)

केही समयदेखि सुस्त रहेको कोटेश्वर–कलङ्की सडक निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । काठमाडौँ चक्रपथ सुधार योजनाका अनुसार १० दशमलव ३९ किलोमिटर सडकमा पाँच किलोमिटर सडकको निर्माण कार्य एक वर्षभित्रमै सकिने गरी काम अगाडी बढाएको छ ।

संबन्धित