१८ वर्षसम्म साउदीमा बन्दी बनाईएकी सरस्वती घर फर्किंदा भिडियो सहित
नयाँबाटो, साउदीमा १८ वर्षसम्म बन्दी बनाईएकी नवलपरासीकी सरस्वती खड्का। घर छाडेको त्यतिका वर्षपछि फर्कदा सरस्वती नेपाली भन्दा अरबी नै बोल्नुहुन्थ्यो। वर्षौपछि घर फर्किएकी सरस्वतीका परदेशमा बन्दी भएर बस्दाका अनुभव।