तामाकोसीमा प्रधानमन्त्री ओली, उर्जामन्त्री पुन र चिनियाँ राजदूत पुग्दा जे देखियो (फोटोफिचर)

दोलखा– प्रधानमन्त्री केपी आलीले आज दोलखामा निर्माणधिन माथिल्लो तामाकोसी आयोजनाको अवलोकन गरेका छन् ।

बुधबार उर्जामन्त्री वर्षमान पुनसहित पुगेका प्रधानमन्त्री ओलीले आयोजनास्थलको अवलोकन गरेका हुन् ।

प्रधानमन्त्री टोलीमा चिनका राजदूत यू होङ, विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ लगायत रहेका थिए ।

 

 

दोलखाको विगु गाउँपालिका –१ लामाबगरमा निमार्णाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण सम्पन्न हुने अन्तिम चरणमा रहेको छ । तस्विर– रासस

 

 

 

 

 

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up