बालिका भेटिएको सुचना, सबैले शेयर गरौँ ! ताकी खबर आफन्तसम्म पुगोस

बालिका भेटिएको सुचना अर्घाखाँची मैदान घर बताउने यि बालिका चितवनकाे पाेखरा बसपार्क मा बेवारिसे अबस्थामा फेला परेकाे र उनलाई प्रहरिले फेलापारि माईति नेपालकाे कार्यालय चितवनमा राखिएको छ ।

यी बच्चालाई चिन्नुहुने महानुभाबहरूले माईति नेपाल चितबनकाे सम्पर्क नम्बर ९८६२२५४९१० र महिला तथा बालबालिका कार्यालय सन्धिखर्ककाे नम्बर ०७७-४२०२५२ मा सम्पर्क गर्नुहुनकाे लागि याे जानकारी गराईन्छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up