शिवरात्रिमा पशुपतीनाथ भित्र नागा बाबादेखि राष्ट्रपतिसम्मको उपस्थितिले देखिएको रौनक

हामी शिव सन्तान हौं । वैदिक कालदेखि यो परिचय प्रखर रुपमा आएपनि बुझाउन कहि कतै मुश्किल परे जस्तै छ । तर बुझेकाले देवका देव महादेवको महिमा मरिहत्ते गर्छन् ।

आज उनैको जन्मोत्सवमा सबै देवलायमा भत्तिभाव प्रकट गरेर थप गरिमा बढाउने प्रयास भयो । दृश्यले दर्सायो देवत्व ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up