सागर आलेले जलजलाको उपचारका लागी बुझाए सबैभन्दा धेरै रकम (भिडियो सहित)

नयाँबाटो, नेपाल आइडलका सागर आले ले फेरी आफ्नो महान काम गरेका छन । बिगत केहि समय देखी दुबै मृगौला फेल भएर मृत्यु सँग लडिरहेका गायिका जलजला परियारका लागी पैसा सन्कलन गर्ने काम मा लगेका थिए सागर आले । आफ्नो ब्यस्त काम को बाबजुद पनि अरुका लागी उन्ले समय निकालेर यस्तो अभियान चलाएका थिए ।

सागर आले अफैले ५०००० रुपया दिएर फेस्बूक मार्फत पैसा सहयोग गर्न सबै लाई अपिल गरेका थिए । उन्को भनेको एक घन्टा भित्र नै लाखौ उठ्न सुरु भैसकेको थियो । सहयोग को क्रम निरन्तर चलिनै रहेको थियो । आज सागर ले सबै सन्कलन भएको रकम लाई जलजला बहिनी को हातमा हस्तान्तरण गरेका छन । सागर ले जलजला का उपचारका लागी ८ लाख ३४ हजार रुपया सन्कलन गरी हस्तान्तरण गरेको हो ।

हेर्नुस भिडियो

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up